Welcome to the marriage station pvt.ltd |
Nepal government's license holder registered matrimonial company |
|
|
|
|
|
|
के हो त म्यारीज स्टेशन प्रा.ली |
म्यारीज स्टेशन प्रा.ली नेपाल सरकार बाट मान्यता प्राप्त जीवन साथी खोजिदिने कम्पनि हो। यस कम्पनि मुख्य उद्देश्य भनेको वैवाहिक सम्बन्ध गाँस्न को लागि दुई व्यक्तिबीच सम्पर्क गराउनु हो। |
|
|
|
जीवनसाथी खोज्नको लागि सबैभन्दा पहिला तपाइंले आफ्नो विवरण दर्ता गर्नुपर्ने हुन्छ |
|
|
|
|
|
तपाईंले दिनुभएको सम्पूर्ण विवरण एकदम गोप्य रहनेछ |
|
|
|
सेवा शुल्क सम्बन्धी जानकारी |
स्वदेश र विदेशमा बस्दै आउनुभएको नेपालीहरूको लागि भने सेवाशुल्क फरक छ स्वदेश को लागि सेवा शुल्क जम्मा रु 25 हजार लाग्छ भने विदेश को लागि जम्मा रु 50 हजार रुपैयाँ लाग्नेछ खाडी मुलुकमा बस्दै आउनुभएको नेपालीहरूको लागि भने सेवाशुल्क स्वदेशकै कायम हुनेछ एउटा जोडी मिलाइदिएको रु 25/50 हजार रुपैयाँ लिन्छौं काम सुरु गर्नको लागि तपाईंहरुले 5000/10000 अग्रिम बुझाउनुपर्ने हुन्छ तपाइको लागि ६ महिनासम्म केटा अथवा केटी खोजिन्छ यो समय अवधिभित्र तपाइको लागि जे जति केटा अथवा केटीहरु सम्पर्कमा ल्याउन सक्छौं ती व्यक्तिहरूसँग कुराकानी तथा भेटघाट गराइनेछ। त्यसपश्चात तपाईंहरूको कुराकानी मिली एक-अर्कामा विवाह हुन गएमा थप सेवाशुल्क रु 20000/40000 लिन्छौं। तपाईंले दिनुभएको रु 5000/10000 भने तपाइँको लागि जीवनसाथी खोज्दा खर्च हुने भएको हुँदा भोलि गएर काम हुन नसकेपनि सो रकम फिर्ता हुने छैन। तर अहिलेसम्म हामीसँग दर्ता भएको सबैको काम हुँदै आइरहेको छ |
|
|
|
सेवा शुल्क पाउनको लागि |
BANK KUMARI BANK A/C No = 0210106262700001 name = MARRIAGE STATION
OR ONLINE GATEWAY Esewa A/C NO 9861726027 Name UTTAM ACHARYA
khalti A/C NO 9861726027 Name marriage station
ime pay A/C NO 9861726027 Name UTTAM ACHARYA
व्यक्तिको नाम मा पैसा पठाउन name uttam acharya Kathmandu Nepal 9861726027
तपाईंले सेवाशुल्क पठाइसकेपछि हामीलाई जानकारी गराइदिनु होला Viber & WhatsApp’s number +9779861726027 Facebook message 🔗 m.me/mstation.com.np धन्यवाद |
| You Need Help ? |
|
|
|
भिडियो मार्फत जानकारी लिनुहोस् |
|
|
|
|
|